नेकपा सचिवालय बैठक आइतबार बस्दै

काठमाडौं, साउन ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ।

यद्यपि बैठकले स्कुल विभागको नेतृत्व ईश्वर पोखरेल वा नारायणकाजी श्रेष्ठमध्ये कसलाई दिने भन्ने टुंगो लगाउने सम्भावना भने न्यून रहेको एक पार्टी स्रोतले जानकारी दियो।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक शुरू

स्कुल विभाग अध्यक्षद्वय केपी शर्मा ‌‌ओली र प्रचण्डले नै राख्ने सम्भावना रहेको ती नेताले जानकारी दिए।

कमेन्ट गर्नुहोस्