डोटीको एक वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

काठमाडौं, साउन १२ । डोटीको शिखर नगरपालिकाको एउटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। शिखर नगरपालिका वडा नम्बर ७ को कार्यालयमा गएराती अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।

आगलागीबाट कार्यालयमा क्षती पुगेपछि पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

कमेन्ट गर्नुहोस्