विप्लव नेकपाद्वारा १५ गते बन्दको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं । उपत्यका ब्यूरो ईन्चार्ज माईला लामा पक्राउको बिरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विभिन्न जिल्लामा बन्द घोषणा गरेको छ ।

नेकपाले १५ गते बाग्मति, नारायणी ब्यूरोसहित जनकपुर ब्यूरो अन्तर्गतका रामेछाप र दोलखा जिल्लामा बन्द घोषणा गरेको हो । नेकपाले लामासहित सम्पूर्ण नेता कार्यकर्ताको विनासर्त रिहाईको मागसमेत गरेको छ ।

कमेन्ट गर्नुहोस्