Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गायक राजु पुरीको आवाजमा ‘ओई सानी’ (भिडियोसहित)

प्रियसी म्युजिक प्रालिको प्रस्तुतिमा गायक राजु पुरीको आवाजमा सजिएको आधुनिक ‘ओई सानी’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

प्रेम र विछोडलाई समेटेर निकै कलात्मक रुपमा प्रस्तुत गरिएको भिडियोमा प्रेमपछिको विछोडलाई समेटिएको छ । मायामा विश्वासघात गर्दाको पीडालाई गीतमा निकै मार्मिकरुपमा प्रस्तुत गरिएको छ।

विश्वासको वातावरणमा घात गर्ने प्रेमी प्रेमिकाको अवस्थालाई गीतमा समेटिएको छ । राजु पुरीको शब्द तथा संगीत गीतमा रहेको छ । बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको छ ।

‘ओई सानी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: