अष्ट्रेलियाको खराब सुरुवात, २ रनमै आउट वार्नर

काठमाडौं, साउन १६ । इंग्ल्याण्ड विरुद्धको एशेज श्रृंखलाको पहिलो टेस्ट खेलमा अष्ट्रेलियाले खराव सुरुवात गरेको छ । उसले २ रन जोड्दा महत्वपूर्ण विकेट गुमाइसकेको छ ।

अष्ट्रेलियाले पहिलो विकेटकारुपमा डेभिड वार्नरलाई २ रनमा गुमाएका हो । उनलाई ३.५ ओभरमा स्टुअर्ट ब्राडले एल्बीडब्लू आउट गरे ।

याे पनि पढ्नुस  एशेज श्रृंखलाः इंग्ल्याण्डलाई ३८५ रनको लक्ष्य

ताजा अवस्थामा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले ६ ओभरमा १ विकेट गुमाएर १२ रन बनाएको छ ।

यो पनिः एकै ओभरमा ६ छक्का दिने क्रिकेटरको निधन

यो पनि पढ्नुहोस्
आज सोमपालले खेल्न पाउने सम्भावना कति?

कमेन्ट गर्नुहोस्