एशेज सिरिजः संकटकाबीच स्मिथको अर्धशतक पूरा

काठमाडौं, साउन १६ । इंग्ल्याण्ड विरुद्धको एशेज श्रृंखलाको पहिलो टेस्ट खेलमा संकटकाबीच अष्ट्रेलियाका स्टिभ स्मिथले अर्धशतक पूरा गरेका छन् ।

लगातार विकेट पतन भए पनि उनले भने ४ चौकाको मद्दतमा ११९ बलमा अर्धशतक पूरा गरेका हुन् । यो समाचार तयार पार्दासम्म टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले ४७ ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको छ ।

याे पनि पढ्नुस  एशेज सिरिजः इंग्ल्याण्डविरुद्ध स्मिथको अर्को शानदार शतक

यो पनिः  एकै ओभरमा ६ छक्का दिने क्रिकेटरको निधन

डेभिड वार्नर २, क्यामरुन बेनक्राफ्ट ८, उश्मान ख्वाजा १३, तर्बीज हेड ३५, म्याथ्यू वाइड १, कप्तान टिम पेनी, प्याट कमिन्स ५–५ रनमा आउट हुँदा जेम्स पिटन्सनले खाता नै खोल्न सकेनन् । बलिङमा स्टुअर्ट ब्राडले ४, क्रिस वोक्सले ३ र बेन स्टोक्सले एक विकेट लिइसकेका छन् ।

याे पनि पढ्नुस  एशेज सिरिजः पहिलो इनिङ्समा इंग्ल्याण्ड २९४ रनमा अलआउट

यो पनि पढ्नुहोस्
आज सोमपालले खेल्न पाउने सम्भावना कति?

यो पनिः  इतिहास रच्दै रोहित, वेस्ट इन्डिजसँगको सिरिजमा पूरा गर्लान् यी रेकर्ड?

कमेन्ट गर्नुहोस्