प्राथमिक तहः आयोगले तोक्यो अन्तर्वार्ताका लागि समय र स्थान (सूचना)

काठमाडौं, साउन १६ । शिक्षक सेवा आयोगले प्राथमिक तहको छुट अन्तर्वार्ता सञ्चालन सम्बन्धी सूचना जारी गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले छुट परिक्षार्थीको अन्तर्वार्ता साउन २५ गते आयोगको कार्यालयमा हुने जानकारी दिए । विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुस्–

याे पनि पढ्नुस  थप ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

 

कमेन्ट गर्नुहोस्