यी युवतीले कमाउँछिन् ‘पुठ्ठा’ को फोटो पोस्ट गरेरै करोडौं रुपैयाँ

काठमाडौं, साउन १७ । युवतीहरुले आफ्ना पुठ्ठा आकर्षक बनाउन सके त्यसले ग्ल्यामर मात्र नबढाएर आम्दानी समेत बढाउन सहयोग गर्छ भन्ने कुराको उदाहरण ब्राजिलकी नातालिया गारिबाटो पनि हुन् । महिलाहरुले आफूलाई आकर्षक देखाउन व्यायाम गर्नेदेखि लिएर नियमित जिम जानुपर्छ भनेर सजग गराउन इन्ष्टग्राममा फोटो अफलोड गर्दै आएकी नातालियाको त्यहीँ काम अहिले आम्दानीको दरिलो स्रोत भएको छ ।

याे पनि पढ्नुस  ‘नक्कली आइडी बनाएर आफ्नै श्रीमानलाई मायाको जालमा फसाउँदैछु’

जिममा कसरत गरेका आफ्ना तस्बिर आकर्षक ढंगले प्रस्तुत गर्दै आएकी नातालियाले जिम गर्न थालेपछि आफ्नो शरीर कत्तिको आकर्षक भयो भन्ने कुरा दर्शाउन तस्बिर पनि अपलोड गर्न थालिन् । उनको आकर्षक शरीर हेर्न चाहनेहरु इन्स्टाग्रामा ह्वात्तै बढे पनि । माग बढ्दै गएपछि उनीप्रति विभिन्न व्यापारिक कम्पनीको आकर्षण समेत देखापर्यो जसका कारण कहिले कुनै कम्पनीले एउटा फोटो पोष्ट गर्न आग्रह गरे नातालिया प्रतिपोस्ट ५ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक लिन्छिन् भने उनको वार्षिक आम्दानी ३ करोड ५० लाख रुपैयाँभन्दा बढी हुन थालेको छ ।

याे पनि पढ्नुस  ‘नक्कली आइडी बनाएर आफ्नै श्रीमानलाई मायाको जालमा फसाउँदैछु’

२६ वर्षीया नातालियाको आकर्षक शरीर हेर्न १३ लाखभन्दा बढीे उनलाई फलो गरेका छन् । उनको आकर्षक पुठ्ठाले बढाएको आम्दानीमा विविधता समेत आउन थालेको छ । नातालियाका फलोअर्सहरु अहिले नुहाएका पानीसम्म किन्न लालायित देखिन्छन् । इन्स्टाग्राममा त्यत्तिकै झुम्मिेनेभन्द्या पनि स्मार्ट रुपमा कारोबार गर्न सके आफूलाई आर्थिक लाभ हुनुका साथै अरुलाई प्रेरणासमेत मिल्ने नातालियाको तर्क छ । कान्तिपुर साप्ताहिकबाट साभार

याे पनि पढ्नुस  ‘नक्कली आइडी बनाएर आफ्नै श्रीमानलाई मायाको जालमा फसाउँदैछु’

कमेन्ट गर्नुहोस्