नागरिक उड्डयनले धेरै संख्यामा माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौं, साउन १७ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा खुला प्रतियोगिताअन्तर्गत स्थायी पदपूर्तिका लागि यो सूचना प्रकाशित गरेको छ ।

निम्न योग्यता, दक्षता र क्षमता भएका इच्छुक उम्मेदवारहरुले निम्न मिति, समय र स्थानमा गई आवेदन दिन सक्नुहुनेछ । बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्