Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टि–२० सिरिजः भारत र वेस्ट इन्डिज भिड्दै, सम्भावित प्लेइङ ११

काठमाडौं, साउन १८ । आजदेखि भारतले वेस्ट इन्डिज विरुद्धको तीन खेलको टि–२० सिरिज खेल्दै छ । भारत र वेस्ट इन्डिजबीचको पहिलो खेलमा अमेरिकामा आज साँझ ८ः१५ बजेदेखि सुरु हुँदैछ । एकदिवसीय विश्वकप २०१९ पछि यी दुई टिम पहिलो सिरिज खेल्दै छन् ।

भारतको सम्भावित प्लेइङ ११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), केएल राहुल, मनीष पाण्डे, ऋषभ पन्त, क्रुणाल पाण्ड्या, रविद्र जडेजा, भुवनेश्वर कुमार, दीपक चहर, र खलील अहमद ।

वेस्ट इन्डिजको सम्भावित प्लेइङ ११ः कार्लोस ब्रार्थवेट (कप्तान) जन क्याम्बील, इभन लुइस, शिमरन हिटमायर, निकोलस पूरन, किरण पोलार्ड, सुनील नारायाण, शेल्डन कट्रेल, ओशन थोमस, रमन पावेल र कीमो पउल

कमेन्ट गर्नुहोस्

%d bloggers like this: