कांग्रेस र विप्लव समूहका तीन दर्जन नेताकार्यकर्ता नेकपा प्रवेश

हेटौँडा, साउन १८ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकाका र नेपाली कांग्रेसका ३० जना ३० जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । प्रभावशाली जिल्ला नेता ठाकुर सिं थिङसहित ३० जना नेता कार्यकर्ता आज नेकपा प्रवेश गरेका हुन् ।

याे पनि पढ्नुस  एनसेलको मुद्दा उल्टाएको भन्दै विप्लव नेकपाद्वारा न्यायाधीशको पुत्ला दहन

उनीहरुले नेकपा मकवानपुरको जिल्ला कमिटिको बैठकमा नेकपा प्रवेश गरेको घोषणा गरेका हुन् । पार्टी प्रवेश गर्ने नेता कार्यकर्तालाई नेकपा स्थायी कमिटी सदस्य केदार न्यौपाने, केन्द्रीय सदस्य बिरोध खतिवडा, कुमारी मुक्तान, रामेश्वर राना, लगायतले खादा लगाएर स्वाग गरेका थिए ।

कमेन्ट गर्नुहोस्