टि–२० सिरिजः भारतले टस जित्यो, प्लेइङ ११ मा को–कोले पाए मौका?

काठमाडौं, साउन १८ । वेस्ट इन्डिज विरुद्धको टि–२० सिरिजको पहिलो खेलमा भारतले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि अमेरिकामा सुरु हुँदैछ ।  एकदिवसीय विश्वकप २०१९ पछि यी दुई टिम पहिलो सिरिज खेल्दै छन् ।

याे पनि पढ्नुस  चम्किँए १४० किलाेका यी क्रिकेटर, डेब्यू खेलमै लिए भारतको महत्वपूर्ण विकेट

भारतको प्लेइङ ११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), मनीष पाण्डे, ऋषभ पन्त, क्रुणाल पाण्ड्या, रविद्र जडेजा, भुवनेश्वर कुमार, वासिङटन सुन्दर, नवदीप सैनी र खलील अहमद ।

वेस्ट इन्डिजको प्लेइङ ११ः कार्लोस ब्रार्थवेट (कप्तान) जन क्याम्बील, इभन लुइस, शिमरन हिटमायर, निकोलस पूरन, किरण पोलार्ड, सुनील नारायाण, शेल्डन कट्रेल, ओशन थोमस, रमन पावेल र कीमो पउल ।

याे पनि पढ्नुस  अफगानिस्तानद्वारा बंगलादेशलाई १६५ रनको लक्ष्य, नाबीको विष्फोटक ब्याटिङ

कमेन्ट गर्नुहोस्