अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड दुबईको पाँच दिने पारिवारिक भ्रमण पुरा गरी शनिवार राति स्वदेश फर्किएका छन् ।

अध्यक्ष प्रचण्ड यहि साउन १४ गते मंगलवार परिवारका सदस्यहरु सहित दुबई भ्रमणमा गएका थिए ।

कमेन्ट गर्नुहोस्