दुबईबाट फर्केलगत्तै सिन्धुली जाँदै प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड सिन्धुली जाँदैछन् ।

दुबईबाट गएराती फर्किएका प्रचण्ड अाज बिहान ११ बजे सिन्धुलीमा अायाेजना हुने कार्यक्रमका लागि जान थालेका हुन ।

प्रचण्डले सिन्धुलीकाे कुशेश्वर महादेवस्थान गजुलदहमा सुनकोशी खैरेनीघाट पुल समुद्घाटन गर्ने सचिवालयले जनाएकाे छ ।

प्रचण्ड परिवारका सदस्यसहित गत १४ गते दुबई गएका थिए । फर्केकाे केही घण्टामैं उनी जनताकाे कार्यक्रममा सहभागी हुन थालेका हुन ।

कमेन्ट गर्नुहोस्