Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एशेज सिरिजः इंग्ल्याण्डविरुद्ध स्मिथको लगातार दोस्रो शतक

काठमाडौं, साउन १९ । इंग्ल्याण्ड विरुद्धको एशेज सिरिजको दोस्रो इनिङमा पनि अष्ट्रेलिया क्रिकेट टिमका महत्वपूर्ण ब्याट्सम्यान स्टिभ स्मिथले शतक बनाएका छन् ।

अघिल्लो इनिङमा १४४ रन बनाएका स्मिथले आज १० चौकाको मद्दतमा १४७ बलमा शतक पूरा गरेका हुन् । अष्ट्रेलियाले पहिलो सेसनमा २८४ रन बनाएको थियो ।

यस्तै इंग्ल्याण्डले पहिलो इनिङमा ३७४ रन बनायो । यो समाचार तयार पार्दासम्म अष्ट्रेलियाले १४६ रनले अग्रता लिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: