नयाँ अनुसन्धानः सेक्स गर्दा यो लुगा लगाए मिल्छ पूर्ण सन्तुष्टि

काठमाडौं । सेक्स गर्दा सबै लुगा फुकाल्नै पर्छ भन्ने तपाईको सोचाई छ भने तपाई गलत सोच्दै हुनुहुन्छ ।

वास्तवमा सेक्स भन्ने कुरा सोझो रुपमा मानसिक स्वास्थ्यसँग जोडिएको विषय हो । नयाँ अनुसन्धानले केही विशेष प्रकारका कपडामा सेक्स सम्बन्ध झनै उत्कृष्ट हुने पत्ता लगाएको छ ।

एउटा अनुसन्धानले यौन सम्बन्धको बेला मोजा लगाएर यौन सम्पर्क गर्दा महिलाहरुले उत्कृष्ट सन्तुष्टि (अग्र्याज्म) पाउने दावी गरेका छन् ।

के छ त यसका पछाडि कारण ?
शोधकर्ताका अनुसार, मोजा लगाउँदा पाइतालमा तातोपन रहन्छ । यसले गर्दा रक्त कोश तीब्र गतिमा चल्ने गर्दछन् र रक्त सञ्चार राम्रो हुन्छ । महिलाई उत्तेजनामा ल्याउन जुन कोशिस गर्नुपर्छ मोजाका कारण त्यसको केही प्रतिशत मोजाले नै पु्रा गर्दछ । यसले गर्दा महिलाहरुमा पूर्ण सन्तुष्टि हुने गर्दछ ।

महिलाहरुका लागि सेक्स गर्ने वातावरण सेक्सका लागि मुख्य ड्राइभ हुन्छ । परिस्थिति अनुकुल भए उनीहरु त्यही अनुसार खुल्ने र सन्तुष्ट हुने गर्दछन् । त्यसैले अनुसन्धानमा जनाइए अनुसार, मोजा लगाउँदा महिलाको सेक्स ड्राइभ बढने गर्दछ । यसले उनीहरुलाई मानसिकरुपमा रिल्याक्स फिल गराउँछ र उनीहरु सेक्योर (सुरक्षित) महसुस गर्दछिन् ।

तनाव या कुनै पनि प्रकारको असुरक्षामा महिला सेक्समा भाग लिएपनि पूर्ण सन्तुष्टि पाउँदैनन । अग्र्याज्म अर्थात पुरुषजस्तै महिला पनि स्खलित भएर पूर्ण सन्तुष्टिमा आउने अवस्थाका लागि महिलाको मनमा पूर्ण सुरक्षाको अनुभूति हुनु जरुरी हुन्छ । यसका लागि मोजाले रामबाणको काम गर्ने अनुसन्धानले जनाएको छ ।

मोजा नलगाउँदा मानिसकरुपमा के के नपुगेको जस्तो असुरक्षा हुने तर मोजा लगाएर सेक्स गर्दा भने महिलामा रिल्याक्स फिल हुने अनुसन्धानको नतिजा छ ।

कमेन्ट गर्नुहोस्