प्रहरी जवानसँगै खाना खाँदै सिडिओ पौडेल (तस्विर)

डोटी । प्रहरी जवानहरुले कस्तो खाना खाएर देशको सेवा गरिरहेका छन भन्ने कमैलाई थाहा छ । उनीहरुले पाउँने राशन निकै कमसल खालको भएको चौतर्फि कुरा उठिरहन्छ । यहि कुराको वास्तविकता खोज्न डोटीका प्रमुख जिल्ला अधिकारी टेकनाराण पौडेलले प्रहरी जवानसँगै बसेर खाना खाने निधो गरेका छन् ।

हप्तामा एकदिन प्रहरी जवानसँगै बसेर खाना खाने नियम बनाएर जिल्ला प्रहरी कार्यालय डोटीमा जवानसँगै खाना खाँदै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल र जिल्ला प्रहरी प्रमुख बिद्यानन्द माझी । तस्वीरः विमलबहादुर विष्ट

कमेन्ट गर्नुहोस्