नोबेल विजेता साहित्यकार टोनी मोरिसन निधन

एजेन्सीः चर्चित उपन्यासकार टोनी मोरिसनको निधन भएको छ । उनको सोमबार राति ८८ वर्षको उमेरमा मोरिसनको निधन भएको हो ।

लामो समयसम्म अफ्रिकी अमेरिकीहरुका पक्षमा आवाज उठाउँदै आएकी नोबेल विजेता मोरिसनको न्यूयोर्कमा निधन भएको समाचार एजेन्सी एपीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्