आइपीएलः कोलकाताबाट बाहिरिए यी २ स्टार क्रिकेटर

काठमाडौं, साउन २२ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्समाआवद्ध २ खेलाडीले टिमबाट विदा लिएका छन् । आइपीएलको अघिल्लो संस्करण २०२० मा कोलकाताका लागि लक्कि फर्गुसन र कार्लोस ब्रार्थवेटले नखेल्ने भएका हुन् ।

उनीहरुले टिम छोड्नुको कारण भने खुलाएका छैनन् । अघिल्लो संस्करणमा फर्गुसन र बार्थवेटले कोलकाताका लागि सन्तोषजनक प्रदर्शन गर्न सकेका थिएनन् । कोलकाताले फर्गुसनलाई १.६ र ब्रार्थवेटलाई ५ करोडमा अनुबन्ध गरेको थियो ।

कमेन्ट गर्नुहोस्