नागरिक उड्डयनमा जागिर खुल्यो, १ सय ४० पदमा दरखास्त माग

काठमाडौं, । नेपाल नागरिक उड्यन प्राधिकरणले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। प्राधिकरणमा रिक्त रहेका विभिन्न एक सय ४० पद खाली भएकोले खुला दरखास्त माग गरेको हो।

प्राधिकरणका अनुसार आर्थिक प्रशासनको प्रवन्धक पदमा २ जनाको माग गरेको छ भने एयरवर्दिनेश प्रवन्धकमा २ जनाकै माग छ। त्यस्तै एयर ट्राफिक सर्भिसेसमा ३८ जना अधिकृतको माग छ। एभियसन फायर सर्भिसेस सहायकमा ३० जनाको माग छ।

याे पनि पढ्नुस  गृह मन्त्रालयमा खुल्यो २ हजारका लागि जागिर (विज्ञापनसहित)

नेपाल नागरिक उड्यन प्राधिकरणको वेबसाइटबाट अनलाइमै दरखास्त दिन सकिने छ। दरखास्त दिने अन्तिम मिति भने भदै ७ गते सम्म तोकिएको छ।

कमेन्ट गर्नुहोस्