Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुबिशुको बालुवाटार भवनमा भीषण आगलागी

काठमाडौं, २२ साउन । इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्दै आएको कम्पनी सुविसुको बालुवाटारमा रहेको कार्यालय भवनमा आगलागी भएको छ ।

घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ ।दमकल, स्थानीय तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । तर नियन्त्रणमा लिन भने सकिएको छैन ।

आगलागी के कति कारणले भयो भन्ने कुरा खुल्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: