Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

थपिँदै सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौं । सरकारले ११ दिन सार्वजनिक बिदा थप गर्ने तयारी थालेको छ । विभिन्न जातीय र सांस्कृतिक चाडहरुलाई राष्ट्रिय पर्वका रूपमा लिँदै सार्वजनिक विदा दिने सरकारले तयारी थालेको हो ।

विभिन्न जातिय तथा सांस्कृतिक संघ संस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक विदा नदिइएकोप्रति गुनासो गरेपछि गृहमन्त्रीको संयोजकत्वमा विदा पुनरावलोकन गर्न बनेको कार्यदलले विभिन्न आठ पर्वका लागि ११ विदा थप्ने प्रस्ताव गरेको हो। सरकारले थप १३ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: