Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

न्यूजिल्याण्ड विरुद्धको ‘टेस्ट सिरिज’का लागि श्रीलंकाद्वारा टिम घोषणा, को–कोले पाए मौका?

काठमाडौं, साउन २३ । न्यूजिल्याण्ड विरुद्धको टेस्ट सिरिजका लागि श्रीलंकाले टिम घोषणा गरेका छ । उसले दिमुथ करुणारत्नेको कप्तानीमा २२ सदस्यीय टिम घोषणा गरेको हो । श्रीलंका–न्यूजिल्याण्डबीचको २ खेलको टेस्ट सिरिज १४ अगस्टदेखि सुरु हुँदैछ । न्यूजिल्याण्डले १९८४ देखि हालसम्म श्रीलंकामा खेलेको १५ टेस्टमा ४ खेल मात्र जित्न सफल भएको छ ।

श्रीलंकाको टेस्टका लागि घोषणा गरिएको टिमः दिमुथ करुणारत्ने (कप्तान), एन्जेलो म्याथ्यूज, दिनेश चन्डीमल, लाहिरू थिरिमाने, कुशल मेन्डिस, कुशल परेरा, निरोशन डिकवेला, धनन्जय डी सिल्भा, एन्जेलो परेरा, ओशाडा फर्नाडो, दनुष्का गुणाथिलका, शेहन जयासूर्या, चामिका करुणारत्ने, दिरुवान परेरा, अकिला धनन्जय, लसिथ इमबुलदेनिया, लक्षण सन्दकना, सुरंगा लकमल, लाहिरू कुमारा, विश्व फर्नान्डो, कासुन रजिथा र असिथा फर्नाडो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: