Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइपीएलः पन्जाबलाई ठूलो झड्का, मुख्य प्रशिक्षकले छोडे टिमको साथ

एजेन्सीः इन्डियन प्रिमियर लिग (आइपीएल) को आगामी संस्करण सुरु हुन अझैं धेरै समय बाँकी छ । तर खेलाडी फेरबदलदेखि प्रशिक्षकले टिम छोडेको खबर सार्वजनिक सुरु हुन थालेका छन् । यसैबीच किंग्स इलाभेन पञ्जाबका मुख्य प्रशिक्षकले पनि टिमको साथ छोडेका छन् ।

गत संस्करणको आइपीएलमा पञ्जाबको मुख्य प्रशिक्षक रहेका माइक हिसोइनले टिमको साथ छोडेका हुन् । उनले सामाजिक सञ्जालमार्फत पन्जावको टिमको मुख्य प्रशिक्षकमा नरहने जानकारी गराएका छन् ।

गएको सिजनमा पन्जाबले सुरुका खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि प्लेअफमा भने स्थान बनाउन सफल भएन ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: