वान डे सिरिजः भारतले टस जित्यो, प्लेइङ ११ मा को–कोले पाए मौका?

काठमाडौंः वेस्ट इन्डिज विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा भारतले टस जितेर बलिङ रोजेको छ । वर्षाका कारण निर्धारित समयमै सुरु नभएको खेलमा ४३ ओभरमा झारिएको छ । खेल केही बेरमा सुरु हुँदैछ ।

भारतको प्लेइङ ११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), श्रेयस अय्यर, रिषभ पन्त, केदार जाधव, रविद्र जडेजा, भुवनेश्वर कुमार, कुलदीप यादव, मोहम्मद शामी र खलील अहमद।

याे पनि पढ्नुस  १४० किलोका क्रोनवालले रचे इतिहास, भारतविरुद्ध डेब्यू

वेस्ट इन्डिजको प्लेइङ ११ः इभन लुईस, क्रिस गेल, शाई होप, निकोलस पूरन, शिमरोन हिटमायर, रोस्टन चेज, जसन होल्डर (कप्तान), कार्लोस ब्रार्थवेट, फबियन एलेन, शेल्डन कट्रेल, र केमार रोच।

कमेन्ट गर्नुहोस्