अध्यापन अनुमतिकाे परीक्षा तालिका सार्वजनिक

काठमाडौं । शिक्षक सेवा अायाेगले अध्यापन अनुमति पत्रकाे परीक्षा तालिका सार्वजनिक गरेकाे छ ।

अायाेगबाट असार २ गते प्रकाशित अध्यापन अनुमति पत्रकाे विज्ञापन अनुसार हुने परीक्षाकाे मिति र,समय सार्वजनिक गरिएकाे हाे ।

हेर्नुस बिस्तृतमा ।

कमेन्ट गर्नुहोस्