भारत विरुद्धको ‘टेस्ट सिरिज’का लागि वेस्ट इन्डिजद्वारा टिम घोषणा

काठमाडौंः भारतसँगको टेस्ट क्रिकेट सिरिजमा लागि वेस्ट इन्डिजले टिम घोषणा गरेको छ । वेस्ट इन्डिजले जसन होल्डरको कप्तानीमा टिम घोषणा गरेको हो ।

आज घोषणा गरिएको टोलीमा धेरै अनुभवी खेलाडीलाई समावेश गरिएको छैन । टिममा क्रिस गेलसमेत अटाउन असफल भएका छन् । भारत र वेस्ट इन्डिजबीचको टेस्ट २२ अगस्टदेखि सुरु हुने छ ।

टेस्टका लागि वेस्ट इन्डिज क्रिकेट टिमः जसन होल्डर (कप्तान), क्रेग ब्रार्थवेट, ड्यारेन ब्रावो, शमार्ह ब्रूक्स, जन क्याम्पबेल, रस्टन चेज, रहकीम क्रोनवल, शेन डरिच (विकेटकीपर), शेनन गेब्रियल, शिमरन हिटमायर, शाई होप, कीमो पउल र केमार रोच।

कमेन्ट गर्नुहोस्