Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विराटले बनाए नयाँ कीर्तिमान, कसको रेकर्ड ताेडे?

काठमाडौंः  भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एक नयाँ कीर्तिमान बनाएका छन् । उनले वेस्ट इन्डिजविरुद्ध वान डे क्रिकेटमा सर्बाधिक रन बनाउने क्रिकेटरको कीर्तिमान बनाएका हुन् ।

कोहलीले आज १९ रन पूरा गरेसँगै यो उपलब्धि हासिल गरे । यो उपलब्धि हासिल गरेसँगै उनले पाकिस्तानका पूर्व क्रिकेटर जावेद मियादादको २६ वर्ष पूरानो कीर्तिमान भंग गर्न सफल भएका छन् ।

वान डेमा मियाँदादले वेस्ट इन्डिजविरुद्ध ६४ खेलमा १९३० रन बनाएका थिए । विराटले भने वेस्ट इन्डिजविरुद्ध ३५ खेलमै १९३० रन बनाए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: