Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

१५ अगस्तका दिन विदेशका सबै भारतीय दूतावासमा प्रदर्शन गर्न पाकिस्तानकाे अपील

कराँची । पाकिस्तानले भारतीय स्वतन्त्रता दिवसका दिन विदेशका सबै भारतीय दूतावास अगाडि बिराेध प्रदर्शन गर्न अाव्ह्वान गरेकाे छ ।

पाकिस्तानका विदेशमंत्री शाह महमूद क़ुरैशीले विदेशमा रहेका पाकिस्तानि नागरिकलाई अपील गरेका हुन ।

एउटा ट्विट गर्दै क़ुरैशीले १५  अगस्ततका दिन विश्ववभरिका भारतीय उच्चायोग अगाडि प्रदर्शन गरेेर ‘भारतीय कब्ज़ापाला कश्मीर’ मा ‘गैर-क़ानूनी, बर्बर र जबर्जस्तति  कब्जा विरुद्द्’ विरोध जनाउन आह्वान गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: