७९ डीएसपीको सरुवा, को कहाँ? (सूचीसहित)

काठमाडौंः  नेपाल प्रहरीका ७९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थानबाटै भदौ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको हो ।

आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले भदौ महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कसको सरुवा कहाँ? हेर्नुस् सूची

कमेन्ट गर्नुहोस्