प्रधानमन्त्री ओली फेरि अस्वस्थ

काठमाडौंः  प्रधानमन्त्री केपी शर्मा ओली फेरि अस्वस्थ भएका छन् । सिंगापुरमा उपचार गराएर सोमबार मात्र स्वदेश फर्किएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा आज फेरि समस्या आएको हो । उनले सिंगापुरबाट नेपाल फर्किए लगत्तै ‘म ठीक छु’ भनेर ट्वीट गरेका थिए ।

प्रधानमन्त्री ओली अस्वस्थ भएकै कारण बिहीबार बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको स्थगित भएको छ ।

याे पनि पढ्नुस  छैटौंपटक प्रधानमन्त्रीको प्लाज्माफेरेसिस, कस्तो छ स्वास्थ्य?

प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि शुक्रबार दिउसो ३ बजे बस्ने गरी स्थगित भएको छ ।

कमेन्ट गर्नुहोस्