Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपाद्वारा ७ प्रदेश कमिटीमा १४ सहइन्चार्ज थप (नामसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७ प्रदेश कमिटीमा सहइन्चार्ज थप गरेको छ ।

नेकपाको शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्षको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा दुई-दुई सहइन्चार्ज थप गरेको हो ।

प्रदेश १ः शेरधन राई र नरेश खरेल
प्रदेश २ः नागेन्द्र चौधरी र महेन्द्र पासवान
प्रदेश ३ः हितमान शाक्य र काशीनाथ अधिकारी

गण्डकी प्रदेशः किरण गुरुङ र यशोदा सुवेदी गुरुङ
प्रदेश ५ः वैजनाथ चौधरी र कुलबहादुर केसी

कर्णाली प्रदेशः कालीबहादुर मल्ल र प्रकाश ज्वाला
सुदूरपश्चिम प्रदेशः खगराज भट्ट र भानुभक्त जैसी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: