छुट्टाछुटै घटनामा एक बेपत्ता, एकको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका १ कुईभिर सिलउरी घाटमा पौडी खेल्ने क्रममा दूधकोसी नदीले बगाउँदा १ जना बेपत्ता भएका छन् ।

नमस्ते अल इन्टरनेशनल आयुर्वेदिक कम्पनी काठमाडौंबाट आयुर्वेदिक औषधि बिक्री वितरणको लागि आएका जिल्ला डोटी चौकी गाउँपालिका ७ का २० वर्षीय चन्द्रबहादुर खड्का र झपेन्द्र नेपाली पौडी खेल्ने क्रममा चन्द्रबहादुर खड्कालाई नदीले बगाई बेपत्ता भएका हुन् । प्रहरी चौकी खानीभञ्याङको प्रहरी र स्थानीयको सहयोगमा बेपत्ता भएका खड्काको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

त्यसैगरी, खिजिदेम्बा ४ बस्ने ३६ वर्षीया बालकुमारी विकको भीरबाट लडेर मृत्यु भएको छ । बुधबार राति साँढे ७ बजेको समयमा घरबाट खिजिदेम्बा २ दिदिको घर जाँदै गर्दा भीरबाट लडेर बिकको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली गई शवलाई भीरबाट उद्धार गरी पोष्टमार्टमका लागि लगिएको जनाइएको छ ।

याे पनि पढ्नुस  छिमेकी वडाध्यक्ष कुट्ने वडाध्यक्ष पक्राउ

कमेन्ट गर्नुहोस्