नेकपा कार्यविभाजनः हेर्नुस् सबै विभागका प्रमुख र उपप्रमुखको नामावली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७ प्रदेश कमिटीमा सहइन्चार्ज थप्नुका साथै विभागीय प्रमुख र उपप्रमुखसहितको कार्यविभाजन पनि टुंगो लगाएको छ ।

नेकपाको शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्षको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा दुईदुई सहइन्चार्ज थप्नुका साथै विभागीय प्रमुख र उपप्रमुखसहितको कार्यविभाजन पनि टुंगो लगाएको हो ।

याे पनि पढ्नुस  विप्लवका इलाम जिल्ला सेक्रेटरी नेकपा प्रवेश

कमेन्ट गर्नुहोस्