बिराट काेहलीलाई ट्राफिकले समातेपछि, फन्नि भिडियाे

नयाँ दिल्लि । भारतीय क्रिकेट टीमका कप्तान बिराट काेहलिलाइ ट्राफिक प्रहरीले समातेकाे एउटा भिडियो अहिले भाईरल भएकाे छ ।

भिडियाेमा भएका व्यक्ति काेहलि जस्तै देखिन्छन् । याे काेहलि नै हुन या उनीजस्तै देखिने अरु काेहि हुन भन्ने स्पष्ट थाहा हुन सकेकाे छैन

याे पनि पढ्नुस  बिराटका लागि इण्डियन क्रिकेट टीम दिल्ली आउँदै, आखिर किन त ?

हेर्नुस भिडियाे

कमेन्ट गर्नुहोस्