रविका समर्थक हिंसात्मक अान्दाेलनकाे मुडमा, ५ प्रहरी घाईते

चिचवन, रवि लामिछानेका समर्गकहरुलेे अान्दाेलन हिंसात्मक बनाउने संकेत देखिएकाे छ ।

प्रहरीले संयमता अपनाएकाे कारण अाजकाे प्रदरमा अप्रिय घटना भने घटेकाे छैन।। तर रवि लामिछानेका समर्थक र प्रहरीविच झडप भएको छ । झडपमा परी पाँच प्रहरी घाइते भएका छन् । प्रर्दशनकारी तर्फको विवरण प्राप्त भएको छैन् ।

प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । कार्यालयमै ढुङ्गामुडा गरेपछि अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रवि लामिछानेका समर्थकले टेण्ट टाँगेर जिप्रका अगाडिनै बस्ने प्रयास गरेका थिए । साँझसम्म दर्जनौको सङख्यामा प्रर्दशनकारीले जिप्रका अगाडिको परिसर छाडेका थिएनन् । समर्थकले दिनभर प्रर्दशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्