चितवन नागरिक समाजकाे अपील– रविमाथि अनुसन्धान स्वभाविक, अनुसन्धान प्रभावित गर्नु गलत

चितवनः  चितवन नागरिक समाजले प्रहरीलाई अनुसन्धानमा दबाब नदिन अपील गरेकाे छ।

चितवन नागरिक समाजका तर्फबाट सचिव गाेपिलाल देवकाेटाले एक विज्ञप्ति जारि गर्दै शालिकराम पुडासैनी आत्महत्याका क्रममा साेधपुछका लागि पक्राउ परेका व्यक्तिहरुकाे रिहाईका लागि भईरहेकाे आन्दाेलनप्रति ध्यानाकर्षण भएकाे बताएका छन् । हेर्नुस् विज्ञप्ति–

याे पनि पढ्नुस  रवि लामिछानेमाथि मुद्दा दर्ता हुने, अदालतबाट धरौटीमा छुट्ने मात्रै विकल्प बाँकी ?

कमेन्ट गर्नुहोस्