वैवाहिक समाराेहमा विष्फाेट हुँदा ६१ जनाकाे मृत्यु

काबुल। अफगानिस्तानकाे काबुलमा शनिवार भएकाे एक विष्फोटमा परि ६१ जनाकाे मृत्यु भएकाे छ ।

घटननमा १७ अन्य घाईते भएका छन् अफगानकाा पत्रकार बिलाल सरवरीका अनुसार हजारा समुदायकाे एउटा विवाह समाराेहमा विष्फाेट भएकाे भएकाे हाे ।

काबुलकाे दारुलमान इलाकामा याे घटना भएकाे हाे । यहां अल्पसंख्यक शिया हजारा समुदायका मानिसहरु बस्छन् ।

गृह मंत्रालय के प्रवक्ता नुसरत रहीमीका अनुसार घटना शनिवार राती १० बजेर ४० मिनेटमा भएकाे थियाे ।

घटनाकाे जिम्मेवारी कसैले लिएकाे छैन ।

कमेन्ट गर्नुहोस्