Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘वाई वाई ग्लोकल टिन हिरो २०१९’को अन्तिम ६ प्रतिस्पर्धी घोषणा

काठमाडौँ । २०१९ अगस्ट १७ देशभरबाट आएको किशोरकिशोरीहरुको शानदार प्रतिक्रिया पश्चात हामी हर्सोल्लासका साथ ‘वाईवाई ग्लोकल टिन हिरो २०१९’को लागि छनोटमा परेका उत्कृष्ट ६ प्रतिस्पर्धीको नाम घोषणा गरेका छौं ।

यस वर्षपनि प्रतिस्पर्धाको लागि प्रतिभा भएका किशोरकिशोरीहरुले आफ्नो विविध छमतालाई प्रस्तुत गर्दै देशभरबाट ५८९ आवेदन प्राप्त भएको थियो । आवेदकहरुले विभिन्न विधाजस्तै सामाजिक कार्यदेखि पत्रकारिता, रोबोटिक्सदेखि कम्प्युटर प्रोग्राम्मिङ, उद्यमशीलतादेखि सामाजिक विकासका लागि आफ्नो सीप र विशेषज्ञतालाई प्रस्तुत गर्दै समाजमा राम्रो प्रभाव पर्ने काम गरेका छन् ।
1. Bidhi Mandal (19 years, Entrepreneur, Janakpur)
2. Bikram Parajuli (18, Tech Educator, Pokhara)
3. Lov Panthi (14, Innovator, Rupandehi)
4. Rachin Kalakheti (17, Technopreneur, Makwanpur)
5. Samir Phuyal (16, Entrepreneur, Morang)
6. Supriya Maharjan Sapkota (18, Social Activist, Kathmandu)

यी ६ प्रतिस्पर्धी अवार्डको लागि छनोटमा परेका छन् । यो नेपालको एकमात्र राष्ट्रिय मञ्च हो जसले किशोरकिशोरीहरुको उल्लेखनीय कामलाई पहिचान गरी सम्मान गर्ने गर्दछ । यस मञ्चले नेपाली किशोरकिशोरीहरुमा भएको रचतानात्मक सोच, उत्साहलाई प्रस्फुटन गर्न प्रोत्साहित गर्दै उनीहरुमा भएको उद्ध्यमी सोचलाई विकास गर्न मद्दत गर्दछ । विपना शर्मा सन्तोष लामिछाने सचिन दाङ्गी र प्रशंसा केसी २०१५, २०१६, २०१७ र २०१८ का विजेता हुन् ।

यस वर्ष विभिन्न संघसंस्थासंग आबद्ध भइ सोही कार्यक्रमको आयोजना गरिने छ जसमा … रहेका छन् ।

सोही कार्यक्रममा सहयोगी संस्थाको रूपमा Wai Wai as a Title Sponsor, Nepal Tourism Board, Visit Nepal 2020 and Embassy of India as Promotional Partner; UNDP, European Union, Embassy of the United Arab Emirates Kathmandu as Strategic Partner; Soaltee Crown Plaza as an Initiative Partner, Coca-Cola, VOITH, Panchakanya, Annapurna and Honda as Partners. Nepal SBI Bank Ltd. as a Bank Partner, Cozy Home B&B as a Hospitality Partner, Turkish Airlines, Yeti Airlines as Airlines Partner, Prisma Advertising as PR Partner, Sparrow as SMS Partner. King’s College, Chelsea International College, Vidhya Sanskar School as Education Partner; News24 as Broadcast Partner रहेका छन् । विभिन्न संघ संस्थाको आबधत्ताका कारण सोही कार्यक्रम देशभर पुग्न सफल भएको हो ।

यस वर्ष Worldlink, E-sewa, AYON, YUWA, QFX, Opportunity Nepal, Today’s Telegram, Facts Nepal, Nepal Youth Council र View Your Choice वाई वाई ग्लोकल टिन हिरो २०१९ को छनोटका लागि ७ जुरी रहेका छन् । बायोडाटा, काम, त्यसको प्रभाब र पुस्तीकरणको मद्ध्यमबाट उत्कृस्ट ६ को छनोट गरिएको हो । यस पश्त्यत उत्कृस्ट ६ जनालाई ६ दिन लामो छमता विकासका लागि विधिन्न तालिम हरु दिलाइनेछ । यस वर्षका उत्कृस्ट ६ जनाको भोटिंग गिन्ती र कार्यक्रमको दिन जुरीहरुद्वारा अन्तरबार्ताको अनुसार वाई वाई ग्लोकल टिन हिरो को घोसना गरिने छ । उत्कृष्ट ६ प्रतिस्पर्धीहरुलाई भोट गर्न भोटिंग कोड रहेको छ ।

Mr. Abdullah Tuncer Kececi, General Manager,Turkish Airlines; Mr. Akhanda Bhandari, Editor in Chief, Annapurna; Mr. Ambuj Singh, Country Manager, Coca-Cola Nepal, Mr. Anil Chitrakar, President, SiddharthaInc.; Mr. Rahul Chaudhary, Executive Director, CG Corp Global; Ms. Ritu Vaidya, Managing Director, Vaidya Organization and Mr. Ujjwal Shrestha, Managing Director, Panchakanya Group यस वर्ष पनि वाई वाई ग्लोकल टिन हिरोको अवार्ड कार्यक्रम सेप्तेम्बेर १ मा नेपालका २५०ं दिग्गजहरुको उपस्थितिमा सोल्टी क्राउन प्लाजामा आयोजना हुनेछ ।

बायोडाटा, काम, त्यसको प्रभाब र पुस्तीकरणको मद्ध्यमबाट उत्कृस्ट ६ को छनोट गरिएको हो । यस पश्चात उत्कृस्ट ६ जनालाई ६ दिन लामो छमता विकासका लागि विधिन्न तालिम हरु दिलाइने छ । यस वर्षका उत्कृस्ट ६ जनाको भोटिंग गिन्ती र कार्यक्रमको दिन जुरीहरुद्वारा अन्तरबार्ताको अनुसार वाई वाई ग्लोकल टिन हिरो को घोसना गरिने छ । उत्कृष्ट ६ प्रतिस्पर्धीहरुलाई भोट गर्न भोटिंग कोड रहेको छ–
Bidhi Mandal- GTH<Space> BM
Bikram Parajuli- GTH<Space>BP
Lov Panthi- GTH<Space>LP
Rachin Kalakheti- GTH<Space>RK
Samir Phuyal- GTH<Space>SP
Supriya Maharjan Sapkota- GTH<Space>SM
यस वर्ष पनि वाई वाई ग्लोकल टिन हिरोको अवार्ड कार्यक्रम सेप्तेम्बेर १ मा नेपालका २५०ं दिग्गजहरुको उपस्थितिमा सोल्टी क्राउन प्लाजामा आयोजना हुनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: