चलचित्र ‘सत्यम शिवम सुन्दरम्’को पहिलो भिडियो सार्वजनिक

काठमाडौं । बिजी बर्मा फिल्मसको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘सत्यम शिवम सुन्दरम’को पहिलो भिडियो सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको लेखनर निर्देशन निर्माण गरिएकाले चलचित्रलाई कला राइको प्रस्तुति रहेको छ । स्व. बिजु बज्रको अन्तिम संगीत रहेको नित्याशिवाको स्वर रहेको तिमले बैमानी रिलिज गरिएको छ ।

सुशील डागी र नरेस ऐरको छायांकन, राजन महर्जनको नृत्य देव महर्जनको द्वन्द रहेको मुभी ‘सत्यम शिवम सुन्दरम’मा राजन महर्जन, विमला गिरी, अन्जना,श्रेष्ठ, सुदिप यादव, धनराज सुब्बा आदिको अभिनय रहेको छ । मंसिर १३ गते अल नेपाल रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस्