चलचित्र ‘चचहुई’ का दुई पोस्टर सार्वजनिक

काठमाडौं । आगामी मंसिर ६ गते प्रदर्शन हुने नेपाली कथानक चलचित्र ‘चचहुई’का दुई पोस्टर सार्वजनिक भएका छन् ।

पोस्टरमा आर्यन सिग्देल, मिरुना मगर, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायत कलाकार देखिन्छन् । चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका छन्। निर्माता अमृत गोले लामा हुन् ।

कमेन्ट गर्नुहोस्