अनुसन्धानलाई प्रभावित नगर्न ८ वटा संगठनद्वारा विज्ञप्ती जारी

चितवनः  बिभिन्न ८ वटा मानवािधकारवादी संगठनद्धवारा बिरोध या समर्थनको नाममा पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानलाई प्रभावित नगर्न अनुरोध गरेका छन् ।

आज एक संयुक्त विज्ञप्ति जारि गर्दै उनीहरुले अनुसन्धान प्रभावित नगरि प्रहरिलाई सत्यतथ्य पत्ता लगाउन सहयोगका लागि अपिल गरेका छन् । हेर्नुस् विज्ञप्ति–

याे पनि पढ्नुस  रविविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै

कमेन्ट गर्नुहोस्