यस्ताे छ नेकपाका २२ जनवर्गीय संगठन र विशेष कमिटी नेतृत्वकाे पूर्णसूची

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार साँझ बसेको सचिवालय बैठकले जनवर्गीय संगठनहरुका इञ्चार्ज तथा सह–इञ्चार्जको टुंगो लगाएको छ।

सचिवालयका अनुसार बैठकले २२ वटा जनवर्गीय संगठनको इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको हो ।

टुंगो लागेका २२ मध्ये ६ वटा जनवर्गीय संगठनमा भने सदस्य सचिव माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ को प्रस्ताव राखे ।

सचिवालय बैठकले माधव कुमार नेपालको तेस्रो वरीयता झलनाथ खनाललाई दिएको छ ।यो निर्णयपछि नेता नेपालको तेस्रो वरीयता खोसिएको छ ।

पूर्णसूची

उपत्यका विशेष कमिटी
इन्चार्ज – लिलामणि पोखरेल,
सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल
अध्यक्ष – राजन भट्टराई
सचिव – लेखनाथ न्यौपाने

युवा तथा विद्यार्थी विशेष जिल्ला कमिटी
इन्चार्ज – माधव ढुंगेल,
सहइन्चार्ज – कृष्ण केसी,
अध्यक्ष – रमेश मल्ल र
सचिव – सुनिता बराल

मजदुर विशेष जिल्ला कमिटी
इन्चार्ज- विना श्रेष्ठ,
सहइन्चार्ज -कुमार पौडेल,
अध्यक्ष -जगत सिंखडा
सचिव -नरनाथ लुइटेल

पेशागत विशेष जिल्ला कमिटी
इन्चार्ज – केशव नेपाल,
सहइन्चार्ज -प्रमेख खनाल,
अध्यक्ष – प्रेम पराजुली
सचिव- कृष्णराज केसि

उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी
इन्चार्ज – पार्वत गुरुङ,
सह इन्चार्ज – शशी श्रेष्ठ
सचिव- चन्द्र रिजाल

केन्द्रीय सम्पर्क समन्वय कमिटी
इन्चार्ज- छविलाल विश्वकर्मा
सह इन्चार्ज – डिलाराम आचार्य, झक्कु सुवेदी

जनवर्गीय संगठनहरुका ईन्चार्ज /सहइन्चार्जहरु

ट्रेड युनियन महासंघ
इन्चार्ज – जयपुरी घर्ती
सहइन्चार्ज – विनेाद श्रेष्ठ

किसान
इन्चार्ज – बामदेव गौतम
सहइन्चार्ज- सुनिल मानन्धर

महिला
इन्चार्ज- गोमा देवकोटा
सहइन्चार्जमा – कमला रोक्का

युवा
इन्चार्ज – महेश बस्नेत
सहइन्चार्ज- रामप्रसाद सापकोटा दिपशिखा

विद्यार्थी
इन्चार्ज -हितमान शाक्य
सहइन्चार्ज -विनोद ढकाल

वुद्धिजिवी
इन्चार्ज – अग्नि सापकोटा
सहइन्चार्ज – टंक कार्की

पेशागत महासंघ
इन्चार्ज- पम्फा भुसाल
सहइन्चार्जमा – विश्वनाथ प्याकुरेल

कमेन्ट गर्नुहोस्