पारस शाहद्वारा एयरपोर्टका सुरक्षा कर्मचारीमाथि हातपात (भिडियोसहित)

काठमाडौंः  पूर्व युवराज पारस शाहले सुरक्षाकर्मीमाथि हातपात गरेका छन् ।

समर्थकहरुसँगै त्रिभुवन विमानस्थल पुगेका पारसले राजपरिवारका सदस्यमाथि प्रहरीले अपमान गरेकाे भन्दै सुरक्षामा रहेका प्रहरीलाई धकेलेकाे भिडियाे अहिले भाईरल बनेकाे छ ।

उग्र र सनकी व्यवहारका कारण चर्चामा आइरहने पारस विमानस्थल पुग्दा समर्थकहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए । पारसका बुवा पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी हिमानी यतिखेर बैंककमा रहेका छन् ।

पुर्ब युबराज पारसले आज बेलुका बिमनस्थलमा प्रहरी माथी हाँत उठयको छ के भानु हुन्छ तपाईहरू अफूनो प्रतिक्रिया राख्नु होला ।

Posted by Indra on Sunday, August 18, 2019

कमेन्ट गर्नुहोस्