१६ जना सचिवकाे सरुवा, थपिए ४ नयाँ सचिव (सूचिसहित)

काठमाडौंः  सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिवको सरुवा गरेको हो ।

स्रोतका अनुसार शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई श्रम मन्त्रालय र श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

याे पनि पढ्नुस  यी हुन् आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय

महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई समेत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै सरुवा हुनेमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिँचाइ सचिव सञ्जय शर्मालाई, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई ल्याइएको छ।

याे पनि पढ्नुस  यी हुन् मन्त्रिपरिषद्‌ बैठकका १९ निर्णय

सचिव सरुवाको निर्णयलाई सरकारले औपचारिक रुपमा भने सार्वजनिक गरिसकेको छैन ।

१६ जना सचिवकाे सरुवा, थपिए ४ नयाँ सचिव (सूचिसहित)

कमेन्ट गर्नुहोस्