गायक मनोज धनाडीको स्वरमा ‘दिलकी रानी’ भिडियो सार्वजनिक

सुदुरपश्चिमका गायक मनोज धनाडीको आवाजमा डान्सिङ्ग ‘दिलकी रानी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

आफनी दिलकी रानीको मायामा पागल भएको कुरा गीतमा ब्यक्त गरिएको छ । पिएस धनाडीको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा केश बडुको एरेन्ज रहेको छ ।

दिपक गिरीको छायाँकन, निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘दिलकी रानी’ गीतको भिडियोमा समिर खान र समिक्षा विसीको फिचरिङ्ग रहेको छ । ‘दिलकी रानी’ गीतको पुरा भिडियो हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्