नेपाल आइडल रवि ओड अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाल सिजन–२ का विजेता रवि ओड अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

नेपाल आइडल बनेपछि विभिन्न देश तथा विदेशका शहरहरुमा सांगीतिक प्रस्तुति गर्दै आएका रवि अष्ट्रेलियामा हुने कार्यक्रममा प्रस्तुतिका लागि हिडेका हुन् ।

नेपाल आइडल बनेपछि रविका करिव आधा दर्जन गीत बजारमा आइसकेका छन् । रविले अष्ट्रेलियामा रहँदा विभिन्न शहरमा प्रस्तुति देखाउँने छन् ।

यात्रा मेलबर्न अस्ट्रेलिया तर्फको सबै जना आउनु होला है गौरा कार्यक्रममा मसङ्गै रमाउन यहि अगस्ट 24 मा मेलबर्नमा बस्ने…

Posted by Ravi Oad on Thursday, August 22, 2019

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  मेलिना र बिकुको आवाजमा ‘लिङ्गे पिङ’ बजारमा (भिडियोसहित)