म्यानेजरदेखि असिष्टेन्टसम्म जागिर खुल्यो, हेर्नुस सूचना

काठमाडौं । सिभिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

बैंकले प्रादेशिक प्रमुख, ब्रान्च मेनेजर र चार्टड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।

आवेदन गर्न चाहने इच्छुकले बैंकले प्रकाशित गरेको सूचनामा निर्देश दिएबमोजिमका कागजात र आवेदन दिनुपर्ने छ ।

कमेन्ट गर्नुहोस्