नेता नेपाल ५ दिने भ्रमणमा माल्दिभ्स जाँदै

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाल सोमबार ५ दिनका लागि मालदिभ्स जाने भएका छन्।

उनी एक विश्वविद्यालयको प्रमुख अतिथि बनेर मालदिभ्स जान लागेका हुन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल दीक्षान्त समारोहमा प्रमुख अतिथि बन्नेछन्।

कमेन्ट गर्नुहोस्