यसरी गर्नुस् बाइकको माइलेज डबल, खर्च मात्र एक हजार

काठमाडौं । बाइक चलाउनेहरुका लागि खुसीको खबर छ । नयाँ किन्दाखेरि टन्नै माइलेज दिने बाइक बिस्तारै तेल खान थालेपछि हुने तनाव अब अन्त्य हुने भएको छ ।

पेट्रोलको मूल्य दिन प्रतिदिन बढिरहेको बेला यो नयाँ तरिकाले ठूलो लाभ दिने देखिन्छ ।
के हो त यो तरिका ?
यो एउटा किट हो । यो किटलाई मोटरसाइकलमा जडान गरियो भने माइलेज डबल हुने दावी गरिएको छ । यसबाट प्रदुषण समेत कम हुने बताइन्छ ।

यो किट भारतीय बजारमा ५ सय भारु अर्थात् ८ सय नेपाली रुपैयाँमा पाइन्छ । यसलाई जडान गर्दा थप ३, ४ सय रुपैयाँ लाग्न सक्छ । यसरी हेर्दा करिब १५ सय रुपैयाँमा यो किट जडान गर्न सकिन्छ । यो किटको नाम हाइड्रो टेक एचएचओ फ्यूल सेभर किट हो ।

यो किटलाई अनलाई सपिङबाट समेत किन्न सकिन्छ । अनलाइन बजारमा समेत यो किन्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्